सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा २५ को उपदफा अनुरूप

                     नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

  कार्यक्रम कार्यान्वयन एकाइ, रामेछाप

नागरिक डापत्र

क्र.सं.

प्रदान  गरिने  सेवा  सुविधाहरूको  विवरण

आवश्यक  कागजात/ प्रमाणहरू

लाग्ने  शुल्क  समयावधि (सबै सेवा निःशुल्क)

सम्वन्धित शाखा

जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

१.१ उद्यमशीलता व्यवसायिक क्षमता/ दक्षता  विकास

१.२ फर्म/ व्यवसाय दर्ता प्रक्रिया बारे जानकारी

1.3  कृषक  समूह/ सहकारी गठन तथा परिचालन

1.4 कृषक ऋण प्रक्रिया बारे जानकारी

1.5 नवीनतम प्रविधि विकास

1.6  विभिन्न  बाली  पशु/वस्तुको  नमूना  फार्म, बीउ, बेर्ना, नश्ल स्रोत केन्द्र बारे  जानकारी

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी   सुन्तलाजात  फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट मौखिक/लिखित अनुरोध

कार्य प्रकृति हेरी तुरुन्तै वा १ हप्ता सम्म

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

 

 

 

  एकाइ प्रमुख

 

कृषकको माग, आवश्यकता र समस्याको आधारमा

2.1 जिल्लास्तर उन्नत प्रविधि/ प्राथमिक प्रशोधन/ पोष्ट हार्भेष्ट व्यवस्थापन/ कृषि यान्त्रिकरण कृषक तालिम

2.2 बाली/पशु वस्तु घुम्ती  तथा स्थलगत तालिम

2.3  योजना तर्जुमा गोष्ठी तथा अन्तरक्रिया

गोष्ठी

2.4 कृषक भ्रमण

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट

प्रतिबद्धता सहितको अनुरोध पत्र ।

कार्यक्रमको प्रकृति अनुसार ३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग, आवश्यकता र समस्याको आधारमा

3

घुम्ती प्रयोगशाला सेवा (माटो, बीउ, बाली संरक्षण)

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट प्रतिबद्धता सहितको निवेदन ।

कार्यक्रमको प्रकृति अनुसार ३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग, आवश्यकता र समस्याको आधारमा

रोग  कीरा  तथा  माटोको  नमूना संकलन

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित/ मौखिक अनुरोध ।

कार्यक्रमको प्रकृति अनुसार ३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग, आवश्यकता र समस्याको आधारमा

ब्लक/ पकेट सञ्चालन  सम्बन्धी  जानकारी

 

लिखित/मौखिक अनुरोध ।

सोही दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

एकाइ प्रमुख

ब्लक/पकेट सञ्चालक निकायका प्राविधिक/ कृषकहरुसँग समन्वय तथा सहकार्य

बाली/ पशु  वस्तु  बीमा  सम्बन्धी  जानकारी

 

लिखित/मौखिक अनुरोध ।

सोही दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

एकाइ प्रमुख

बाली/ पशु वस्तु बीमा कार्यमा सहजीकरण

साप्ताहिक  कृषि  मौसम  सूचाङ्क सम्बन्धी  जानकारी

 

लिखित/मौखिक अनुरोध ।

 

सोही दिन

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

एकाइ प्रमुख

कृषि मौसम सम्बन्धी सूचना प्रवाह

विषय  विषेशज्ञ  सेवा

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित अनुरोध ।

कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत/ नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

एकाइ प्रमुख

कृषकको माग, आवश्यकता र समस्याको आधारमा

कृषि  दिवस वा  मेला महोत्सव संचालन तथा सहयोग

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित अनुरोध ।

कार्यक्रमको प्रकृति अनुसार ३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत/ नायव प्राविधिक सहायक/नायव पशु  सेवा प्राविधिक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको मागको आधारमा

१0

क्रप कटिङ्ग

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित अनुरोध ।

३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/ नायव प्राविधिक सहायक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको मागको आधारमा

11

तोकिएका बाली वस्तुको न्यूनतम समर्थन मूल्य तथा दैनिक खुद्रा बजार मूल्य सूचीको जानकारी

लिखित/मौखिक अनुरोध

कार्य प्रकृति अनुसार तत्कालै वा ३ दिन सम्म

प्राविधिक शाखा

कृषि अधिकृत/ नायव प्राविधिक सहायक

एकाइ प्रमुख

कृषकको मागको आधारमा

१२

आकस्मिक बाली संरक्षण सेवा

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म,  उपभोक्ता समिति, उद्यमीहरुबाट मौखिक/ लिखित अनुरोध ।

कार्य प्रकृति अनुसार तत्कालै वा ३ दिन सम्म

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

कृषकको माग र समस्याको आधारमा

१३

 

 

पशु स्वास्थ्य सेवा कार्यक्रम

 

जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाख्रा पालनमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबा  मौखिक/ लिखित अनुरोध ।

कार्यक्रमको प्रकृति अनुसार ३ देखी ७ दिन

प्राविधिक शाखा

पशु विकास अधिकृत/नायव पशु सेवा  प्राविधिक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग र समस्याको आधारमा

1४

विद्यालय/प्राविधिक शिक्षालयमा कृषि शिक्षा कक्षा सञ्चालन

जिल्लास्थित प्राविधिक शिक्षालय तथा विद्यालयबाट कक्षा सञ्चालन गर्न लिखित निवेदन पेश ।

कार्यक्रमको प्रकृति अनुसार ३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत/ नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा शिक्षालयको मागको आधारमा

१५

अनुदानको विवरण र जोन सम्बन्धि प्रकाशन तथा तथ्याङ्कहरु उपलब्ध गराउने ।

सम्बन्धित निकाय/व्यक्तिबाट मौखिक तथा लिखित माग ।

तुरुन्तै वा ३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत/ नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

एकाइ प्रमुख

बार्षिक लक्ष्य अनुसार र नियमित रुपमा

जोन अन्तर्गतका बाली/पशु वस्तु व्यवसाय विकाससँग सम्बन्धीत कार्यक्रमहरु सूचना प्रकाशन गरि निवेदन तथा आवश्यक कागजातहरु संकलन गरी स्वीकृत कार्यविधि अनुसार छनोट/सम्झौता/अनुगमन गरी संचालन गरिने ।

१6

जुनार जोन रामेछाप

1६.1 स्थानीय तहसँगको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापना/सुदृढीकरण

1६.2 उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार

1६.3 जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग

1६.4 सिँचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार (सिमेन्ट पोखरी)

1६.5 थोपा सिंचाई प्रणाली जडान

1६.6 कोल्ड रुम निर्माण

1६.७ सुन्तलाजात फलफूलको बजारीकरणको लागि प्लाष्टिक क्रेट तथा कार्टुन वितरण

1६.८ सुन्तलाजात फलफूल बगैचा व्यवस्थापन तथा क्षेत्रगत रोग कीरा नियन्त्रण अभियानका लागि प्रोटिन बेट लगायतका सामान खरिद कार्यक्रमा सहयोग  

 

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

एकाइ प्रमुख

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्राविधिक समितिबाट प्रस्ताव मूल्याङ्कन तथा सिफारीस एवम् एकाइबाट प्रस्ताव स्वीकृत तथा छनोट पश्चात सम्झौताको अधिनमा रही कार्यसम्पन्नको आधारमा स्वीकृत  कार्यविधि तथा निर्देशिका अनुसार
(अधिकतम ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग)

१7

आलु जोन रामेछाप

१७.1 सिँचाई पूर्वाधार निर्माण तथा मर्मत    सम्भार (सिमेन्ट पोखरी)

१७.2 रष्टिक स्टोर निर्माण

१७.3 स्प्रिङ्कलर सिंचाई प्रणालीको विस्तारमा सहयोग

१७.4 जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग

१७.5 बीउ उत्पादन कार्यक्रम

 

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

एकाइ प्रमुख

१8

बाख्रा जोन रामेछाप

१८.१  स्थानीय जातको बाख्राको नमुना श्रोत केन्द्र तथा संकलन केन्द्र स्थापनामा सहयोग

१८.२ डाले घाँसको बेर्ना उत्पादनको लागि नर्सरी स्थापनामा अनुदान सहयोग कार्यक्रम

१८.३ जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग

१८.४ बाख्रा खोर निर्माण

१८.५ उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग

१८.६ बाख्रा नश्ल सुधार नमुना श्रोत केन्द्र स्थापना

१८.७ सिँचाई पूर्वाधार निर्माण तथा मर्मत    सम्भार (सिमेन्ट पोखरी)

  • रु.१० को टिकट सहित अनुसूची १० बमोजिमको माग निवेदन ।
  • कृषि सहकारी, कृषि समूह र साझेदारी फर्म तथा कम्पनीको हकमा संस्थाको निर्णयको प्रतिलिपि ।
  • सम्बन्धित निकायमा कृषि समूह/कृषि सहकारी/कृषि संस्था/कृषि समिति/कृषि फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
  • निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
  • संस्थाको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ।
  • पछिल्लो समयको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा पाँच बर्षको करार सम्झौता तथा मञ्जुरीनामा ।
  • सम्बन्धीत स्थानीय तह वा वडाको सिफारिस पत्र ।

प्राविधिक शाखा

पशु विकास अधिकृत/नायव पशु सेवा प्राविधिक

एकाइ प्रमुख

19

किवी जोन दोलखा

१९.1  सिँचाई पूर्वाधार निर्माण तथा मर्मत    सम्भार (सिमेन्ट पोखरी)

१९.2 प्याकेजिङ तथा पोष्ट हार्भेष्ट क्षती न्यूनिकरण सहयोग कार्यक्रम 

१९.3 जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग

१९.4 प्रशोधन उद्योग/‌औद्योगिकरण सहयोग

१९.५ थोपा सिंचाई प्रणाली जडान 

१९.६ स्थानीय तहसँग समन्वयमा स्थापित भएका किवी बगैँचामा थाँक्रामा ५० प्रतिशत अनुदान सहयोग 

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

एकाइ प्रमुख

२0

आलु जोन दोलखा

2०.1 रष्टिक स्टोर निर्माण

2०.2 आलुको प्याकेजिङ, लेवलिङ तथा

बजारीकरण सहयोग

2०.3 जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग

2०.4 PBS बाट बीउ आलु उत्पादन सहयोग कार्यक्रम  

2०.5 स्प्रिङ्कलर सिंचाई प्रणालीको विस्तारमा सहयोग

2०.६ सिँचाई पूर्वाधार निर्माण तथा मर्मत    सम्भार (सिमेन्ट पोखरी)

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

एकाइ प्रमुख

जुनार, आलु, बाख्रा जोन रामेछाप र किवी र आलु जोन दोलखा

२१

२१.१ स्थानीय तहको समन्वयमा चिस्यान प्रविधिमा आधारित भण्डारण पूर्वाधारको निर्माण

२१.२ माटो सुधारका लागि कृषि चुन/जिप्सम/सुक्ष्मतत्व आदि सहयोग कार्यक्रम

२१.३ प्राङ्गारिक मल/भर्मी कम्पोष्ट प्रर्बद्धन कार्यक्रम 

  • रु.१० को टिकट सहित अनुसूची १० बमोजिमको माग निवेदन ।
  • कृषि सहकारी, कृषि समूह र साझेदारी फर्म तथा कम्पनीको हकमा संस्थाको निर्णयको प्रतिलिपि ।
  • सम्बन्धित निकायमा कृषि समूह/कृषि सहकारी/कृषि संस्था/कृषि समिति/कृषि फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
  • निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
  • संस्थाको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ।
  • पछिल्लो समयको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा १० (दश) वर्षको करार सम्झौता तथा मञ्जुरीनामा ।
  • सम्बन्धीत स्थानीय तह वा वडाको सिफारिस पत्र ।

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

 

एकाइ प्रमुख

 

स्वीकृत कार्यविधि तथा निर्देशिका अनुसार
(अधिकतम ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग)

रामेछाप र दोलखा जिल्ला भरि लागु हुने कार्यक्रम

२२

२२.१ रैथाने बालीजात प्रर्बद्धनका लागि बजारीकरण सहयोग

२२.२ प्रशोधन तथा संकलन केन्द्र सुधार

  • रु.१० को टिकट सहित अनुसूची १० बमोजिमको माग निवेदन ।
  • कृषि सहकारी, कृषि समूह र साझेदारी फर्म तथा कम्पनीको हकमा संस्थाको निर्णयको प्रतिलिपि ।
  • सम्बन्धित निकायमा कृषि समूह/कृषि सहकारी/कृषि संस्था/कृषि समिति/कृषि फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
  • निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
  • संस्थाको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ।
  • पछिल्लो समयको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा कम्तिमा पाँच बर्षको करार सम्झौता तथा मञ्जुरीनामा ।
  • सम्बन्धीत स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र ।

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

 

एकाइ प्रमुख

 

स्वीकृत कार्यविधि तथा निर्देशिका अनुसार
(अधिकतम ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग)

२२.३ उद्यमशिलता कार्यक्रमका लागि अनुदान कार्यक्रम

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक/नायव पशु सेवा प्राविधिक

 

एकाइ प्रमुख

 

  • स्वीकृत कार्यविधि तथा निर्देशिका अनुसार
    (अधिकतम ५० प्रतिशतसम्म अनुदान सहयोग)
  • १८ देखि ५० वर्ष उमेर समूह भित्रका कृषक कृषि उद्यमी हुनुपर्ने ।

२३

कार्यालय सञ्चालन तथा जिन्सी व्यवस्थापन

निवेदन एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

प्रशासन/स्टोर शाखा

खरिदार/तोकिएको कर्मचारी

एकाइ प्रमुख

स्वीकृत कार्यक्रम तथा वजेटको परिधि भित्र रही

२४

कार्यालय कार्यक्रम सम्बन्धी खर्च भुक्तानी

निवेदन, स्वीकृत कार्य आदेश/सम्झौता, बिल, भरपाई, स्थानीय तहको सिफारीस र निर्णय एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

लेखा शाखा

लेखापाल

एकाइ प्रमुख

स्वीकृत कार्यक्रम तथा वजेटको परिधि भित्र रही

 

      द्रष्टब्यः

  • प्रक्रिया पुरा नभई आएको निवेदन उपर सुनुवाई हुने छैन ।
  • ज्येष्ठ नागरिक, महिला, अशक्तको हकमा सेवा प्रवाहमा प्राथमिकता दिइनेछ ।

तालुक निकाय

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

कार्यक्रम व्यवस्थापन एकाइ खुमलटार, ललितपुर

फोनः ०१-५५२०३४६

इमेलः- pmamp.pmu@gmail.com

वेवसाइटः- www.pmamp.gov.np